सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विदुर नगरपालिकाले दियो पुस २७ गते सार्वजनिक बिदा

नुवाकोट । पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार (विसं १८१९) बनाएर...