आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

५९ जिल्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक, ८५ करोड ऋण लिएर पुस्तक छपाइ

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा...