आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजश्व विभागको एक्सन: यूनिभर्सल ट्रेडमाथि सवा २१ करोड विगो दाबी, ३ वर्ष कैदको माग

काठमाडौं । झुट्टा तथा नक्कली मुल्यअविवृद्धि विजक प्रयोग गरी राजस्व छलि गरेको आरोपमा राजस्व अनुसन्धान विभागले यूनिभर्सल ट्रेड एण्ड सप्लायर्स माथि मुद्दा चलाएको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा...