आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनवरीमा भित्रिए ५५ हजार पर्यटक

काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर...