आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तरलता संकटको हुण्डरी : सहकारी पनि खतरामा !

तरलता संकटले सहकारी क्षेत्रलाई पनि छ्याप्पै छोपेको छ । लगानीयोग्य रकम (तरलता) अभावमा बैंक तथा वित्तीय संस्थाहरूले हात उठाउनुपर्ने स्थिति निम्तिएको छ । सहकारी क्षेत्र पनि यसको मारमा परेको हो...