सन् २०२० को पहिलो चन्द्रग्रहण समाप्त भइसकेको छ । चन्द्रग्रहण सकिएलगत्तै ठूलो आकारको धुमकेतु तीव्र गतिमा पृथ्वीतर्फ आइरहेको वैज्ञानिकहरुले बताएका छन् । पृथ्वीतर्फ आइरहेको धुमकेतुको बारेमा अमेरिकी राष्ट्रिय हवाई यातायात...