एजेन्सी – आधुनिक जीवनशैली र खानपानका कारण पछिल्लो समय प्रायः व्यक्तिहरु पेटको समस्याबाट ग्रसित भइरहेका हुन्छन् । अपच, ग्यास, कब्जियत र पायल्सजस्ता समस्याहरुले थुप्रै मानिसहरु पीडित हुने गर्छन् । ...