आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लेबनानमा नयाँ युद्ध मोर्चा ‘कसैको हितमा छैन’ : प्रधानमन्त्री मिकाती

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले सोमबार दक्षिणी लेबनानमा युद्धमोर्चा खोल्नु कसैको हितमा नभएको बताउँदै लेबनानको स्थायित्व सुनिश्चित गर्न आफू विभिन्न स्थानीय दल र अन्तर्राष्ट्रिय नेताहरूसँग सम्पर्कमा रहेको बताएका छन् । ...