बुटवल । दाङको घोराही उपमहानगरपालिकाका इन्जिनियर भरत केसीमाथि हातपात गरेको आरोपमा प्रहरीले निर्माण व्यवसायी प्रकाश महतरालाई नियन्त्रणमा लिएको छ । बिल भुक्तानीको विषयलाई लिएर विवाद सुरु भएपछि हातपात भएको...