सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संविधानलाई असफल पार्ने षड्यन्त्रकाविरुद्ध एकगठ हुन आव्हान

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संविधानलाई असफल पार्ने षड्यन्त्रका विरुद्ध सम्पूर्ण नेपाली जनतालाई एकगठ हुन आव्हान गरेको छ । संविधान दिवसका अवसरमा सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै...