आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अब कानुनको मस्यौदा बनाउँदा सरोकारवाला र सर्वसाधारणको पनि लिखित सुझाव लिनुपर्ने विधेयक संसदमा दर्ता

काठमाडौँ । कानुन निर्माणअघि विधेयकको मस्यौदा निर्माणका क्रममा सरोकारवाला पक्ष र सर्वसाधारणको समेत सुझाव लिनुपर्ने व्यवस्था भएको विधेयक संसदमा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज...