आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दलित प्रतिनिधिहरू एकत्रित भई चुनावी हिसाब किताबमा व्यस्त छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा दलित र महिलालाई निर्वाचन आयोगले...