आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदमा अर्थमन्त्री महतको प्रश्न–अरु सबै सत्य, हामी चाहिँ झुटा ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले आर्थिक विधेयक बनाउनका लागि अनधिकृत व्यक्तीको संलग्नता भनेकै नबुझेको बताएका छन् । करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप...