आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय तरकारी सस्तोमा बजार आउँदा नेपाली किसान मर्कामा

स्याङ्जा । भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानको तरकारीको उत्पादन लागत बढी पर्न जान्छ ।...