आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वरिष्ठ पत्रकार रिसाललाई सम्मान गर्न निवासमै पुगे राष्ट्रिय समावेशी आयोगका पदाधिकारी

काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले वरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरेको छ । आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सिनासहितको पदाधिकारी टोलीले अनामनगरस्थित रिसाल निवासमै पुगेर उनलाई सम्मान गरेको हो ।  ...