आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गर्भवती तथा सुत्केरी महिलाका लागि ‘मेरो पोषण साथी’ मोबाइल एप सञ्चालन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पोषण सम्बन्धी जानकारी प्रदान गर्ने ‘मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा स्रोत केन्द्र शुभारम्भ गरेका छन् । स्वास्थ्य सेवा...