सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सन्दीपलाई क्यानको बधाई

काठमाडौँ । क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई बधाई दिएको छ ।  सन्दीपको...