काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालका कम्युनिस्टभित्र एकपक्षीय दृष्टिकोण रहेको बताए । उनले यसलाई गैरमार्क्सवादी दृष्टिकोणको संज्ञा दिए । ‘गल्ती नगर्ने र गल्ती नसच्याउने मान्छे’ मान्छे नै...