आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बन्दीपुर गाउँपालिकाद्वारा भूमिहीनलाई निस्सा वितरण

तनहुँको बन्दीपुर गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रिया अन्तर्गत गाउँपालिकाले सोमबारदेखि निस्सा वितरण सुरु गरेको हो ।  ...