काठमाडौँ । संयुक्त अपांग एकता आवाज केन्द्रका ५७ जना अनाथ बालबालिकाका लागि माल्टामा आर्थिक सहयोग संकलन भएको छ। अभियान सञ्चालन गरेर १ लाख ७५ हज़ार रूपैयाँ संकलन भएको थियो। ...