आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुश्मनलाई पनि नलागोस् कोरोना !

असोज २० गते साँझ ५.२६ । ओछ्यानमा पल्टिरहेको थिए । मोवाइलमा घण्टी बज्यो । फोन उठाए । ‘तपाईं माधव बस्नेत बोल्दै हुनुहुन्छ ?’ महिला स्वर सुनियो । ‘हजुर हो । बोल्दैछु’...