आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विमानस्थलबाट बरामद सुनको परिमाण आज यकिन गरिँदै, ट्याक्सी चालकसहित ६ जना पक्राउ

काठमाडौँ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ ।  विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा...