आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजधानीमा सोनाम ल्होसारको रौनक, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । आज तामाङ समुदायले भव्य रुपमा सोनाम ल्होछारमनाएको छ । राजधानी काठमाडौँ लगायत देशभरका विभिन्न स्थानमा तामाङ समुदायले सोनाम ल्होसार मनाएको हो ।  हरेक नयाँ वर्षको रुपमा माघ शुक्ल...