आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘ब्रा’मा लगाउन मिल्ने यो सानो डिभाइसले पत्ता लगाउन सक्छ स्तन क्यान्सर

 कल्पना गर्नुहोस् त ? तपाईंको ‘ब्रा’माथि अल्ट्रासाउन्डयुक्त एउटा यस्तो उपकरण अड्काइएको छ, जसले बसेर चिया पिइरहेको वा घरमा कुनै काम गरिरहेको समयमा पनि स्तनमा ट्युमर पत्ता लगाउन सक्छ । ...