स्वस्थानीको अर्थ नजिकको देवी वा आफ्नै स्थानको महिला भनेर बुझ्नु ठिक हुन्छ । तर यसलाई आज शक्तिको पूजा गर्ने परम्परामा ढालियो । पुस महिनाको पूर्णिमादेखि एक महिनासम्म पढिने र सुनिने स्वस्थानी...