काठमाडौँ । देशका ७५३ स्थानीय तहमध्ये ७३५ स्थानीय तहले बेरोजगारहरूको सूचीकृत गरेका छन् । आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ती स्थानीय तहले आफ्ना पालिकामा बस्ने ८ लाख ४१ हजार बेरोजगार व्यक्ती...