आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर सिटीले जित्यो एफए कपको सातौं उपाधि

काठमाडौं । एफए कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । म्यानचेस्टर सिटीले शनिबार खेलिएको फाइनलमा चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २—१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । ...