नेपाली समाज विभक्त छ । राजनीतिक विषयमा कुरा हुनासाथ काँग्रेस, कम्युनिस्टलगायत दलहरुको कुरा आउँछ, आर्थिक कुरा गर्नासाथ धनी–गरिबका कुरा आउँछ, समाजको कुरा गर्नासाथ जात, धर्म, भूगोलको कुरा आउँछ । मधेसले...