आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदीय समितिप्रति सांसदहरुको बेवास्ता : कोरम नपुग्दा राज्य व्यवस्था समितिको बैठक बस्नै सकेन

काठमाडौँ– सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा  मङगलबारका लागि बोलाइएको राज्य व्यवस्था समितिको बैठक बस्दै नबसि स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा नागरिकता विधेयकका बारेमा छलफल...