आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ठगी मुद्दामा पक्राउ परेका सुकेशको आरोप : केजरीवालले मसँग ५० करोड रुपैयाँ लिए

ठगी मुद्दामा पक्राउ परेका सुकेश चन्द्रशेखरले आम आदमी पार्टीका नेताहरूलाई आरोप लगाउँदै अर्को पत्र लेखेका छन् । यसपटक उनले मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि मुछेका छन् । चन्द्रशेखरले आफ्ना वकिलहरूलाई पठाएको पत्रमा...