वीरगन्ज– नेपालमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्धारा आयोजित क्यान ईन्फोटेक आईटी मेला २०२० सम्पन्न भएको छ । गत माघ ९...