काठमाडौँ । नेपाली टोलीकी कप्तान अरुणा शाहीले नेपालमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपमा उपाधि ह्याट्रिक गर्ने अवसर भएको बताएकी छन् । नेपाल भलिबल संघले आइतबार खेलअघि आयोजना...