आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीबीसीका प्रस्तोतामाथि अश्लील तस्बिरका लागि किशोरीलाई पैसा दिएको आरोप

बीबीसीका एक कार्यक्रम प्रस्तोतामाथि अश्लील तस्बिरका लागि किशोरीलाई पैसा दिएको आरोप लागेको छ । प्रस्तोताले किशोरीलाई ३५ हजार पाउन्ड भुक्तानी गरेको भन्ने आरोपमा बीबीसीले आफू प्रहरीको सम्पर्कमा भएको बताएको छ...