आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दिया मिर्जा र वैभव रेखीको विवाहबारे यसो भन्छिन् पूर्व श्रीमती सुनैना

बलिउड नायिका दिया मिर्जाले १५ फेब्रुअरीमा मुम्बईका व्यापारी वैभव रेखीसँग विवाह गरेकी छिन् । दियाले आफ्ना पहिलो श्रीमान् साहिल सांघासँग सम्बन्धविच्छेद गरिसकेकी छिन् । यस्तै वैभवको पनि सम्बन्धविच्छेद भइसकेको छ...