आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्यूनतम ठेक्का रकमभन्दा चार गुणा बढीमा कबोल, ग्राहकबाट तीन गुणा बढी असुल

विराटनगर । विराटनगर विमानस्थलमा कर्मचारी प्रशासनसँगको मिलेमतोमै लुट धन्दा चल्ने गरेको खुलेको छ । विमानस्थलमा यात्रुहरूको लागि सञ्चालनमा रहेका क्यान्टिन अत्यधिक महँगो हुँदा स्टाफ क्यान्टिन भने सस्तोमा चलेको छ ।  ...