आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सुरु

काठमाडौं– कन्स्टेलेसन एकाडेमिक गार्डेन हाई स्कुल धुम्वाराहीले उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपमहासचिव  पिताम्बर तिमल्सिनाले...