आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सचिव महेश्वर न्यौपानेको गृह मन्त्रालयमा सरुवा

काठमाडौँ । सरकारले महेश्वर न्यौपानेलाई गृह सचिवको रुपमा गृह मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई गृह सचिवको रुपमा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई...