आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपको हारमा मोदीलाई राहुलको व्यङ्ग्य, 'पीएम भनेको पनौती मोदी'

राजस्थान । भारतीय कांग्रेस नेता राहुल गान्धीले मंगलबार राजस्थानको बाडमेरमा चुनावी र्‍यालीमा विश्वकपमा भारतको पराजयको सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीको खिल्ली उडाएका छन् । उनले प्रधानमन्त्री मोदीलाई ‘पनौती मोदी’ भनेका छन्...