सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘कोरोना भाइरसले चीनको फाइभजीमा धक्का’

कोरोना भाइरसको कारण चीनको नयाँ पुस्ताको इन्टरनेट फाइभजीमा ढिलाई हुनसक्ने विश्लेषकहरुले बताएका छन् । उनीहरुले भारसको कारण चीनको राष्ट्रिय प्राथमिकतामा रहेको फाइभजीको विस्तार नै सुस्ताउने चिन्ता व्यक्त गरेका हुन् । ...