आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिनेत्री लक्ष्मी बर्देवाको ‘दिदीबहिनीटीका’

तिहार मेरो मनपर्ने र रमाइलो लाग्ने पर्व हो । उज्यालोको पर्व भनिने तिहारको अर्काे आकर्षण झिलिमिली बत्ती हो । तिहारको समयको वातावरण र रौनकसमेत अन्य भन्दा भिन्न हुने भएकोले यो...