आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मौसमी रुघाखोकी र भाइरल ज्वरोका कारण चार सय बिरामी

सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा रुघाखोकी र भाइरल ज्वरोका बिरामीले गाउँ नै थलिएको छ । गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन् । सिमकोटबाट आठ कोस टाढा...