आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

व्यापार घाटा घटाउन नीति फेर्दै सरकार !

पोखरा । सरकारले बस्तु निर्यातको दर बढाउनका लागि अनुकूल हुने गरी वाणिज्य नीतिको मस्यौदा बनाएको छ । उक्त मस्यौदामाथि प्रदेश तहमा छलफल चलाइएको छ । वाणिज्य मन्त्रालयले शुक्रबार पोखरामा नीतिमाथि...