आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेक्सिकोमा सडक दुर्घटना, १८ जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी राज्य नायरिटमा एक पर्यटक बस राजमार्गमा पल्टिँदा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् । ...