आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ-तराई मधेस फास्ट ट्रयाकको डीपीआर संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले काठमाडौँ-तराई मधेस फास्ट ट्रयाकको डीपीआर संशोधन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फास्ट ट्रयाकको डीपीआर संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।  ...