आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरी महानिरीक्षक ज्ञवालीले अब १५ दिनभित्र निर्मलाको परिवारलाई न्याय दिन सक्लान् ?

कञ्चनपुरको भीमदत्तनगर–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६९७ दिन अर्थात्, करिब २ वर्ष पुग्यो । निर्मला २०७५ साउन ११ गते घर नजिकैको उखु बारीमा मृत अवस्थामा...