सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसले पायो आधिकारिक नाम : कोभीड–नाइनटिन

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई आधिकारिक नाम दिएको छ । अब कोरोनाभाइरसको संक्रमणलाई कोभीड–नाइनटिन (COVID-19) भनिनेछ । डब्लुएचओले यो भाइरसको संक्रमणलाई...