आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघइलाई नेपाल सरकारको सीआईपी सम्मान

काठमाडौं– एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघइलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)” सम्मानबाट सम्मानित गरिएको छ । सीआईपी सम्मान निजी क्षेत्रलाई...