आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देशभरका स्वास्थ्य संस्था सञ्चालनमा

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएपछि आजदेखि देशभरका स्वस्थ्य संस्थाका बहिरंग सेवा (ओपीडी) सञ्चालनमा आएका छन् । सरकार र संघबीच ६ बुँदे सहमति भई आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै...