आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६ घण्टाको बाथरुम ब्रेक लिएपछि जागिर चट

चीनका एक व्यक्तिलाई कामको समयमा शौचालयमा अत्यधिक समय बिताएको भन्दै जागिरबाट निकालिएको छ । ती व्यक्तिले टोइलेटमा ४७ मिनेटदेखि ६ घण्टासम्म बिताउने गरेको बताइएको छ । चिनियाँ मिडियाले यो...