आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डिप्रेसनमा हुनुहुन्छ ? अपनाउनुहोस् यी पाँच उपाय

काठमाडौँ । पछिल्लो समय विश्वभर डिप्रेसनको समस्या बढिरहेको छ । एङ्जाइटी अनि आत्महत्या जस्ता समस्यासँग जेलिँदा यो चिन्ताकारी बन्दै गइरहेको छ । यो एउटा मात्रै समस्या होइन, समस्याहरूको झुन्ड हो...